मिति २०७६/११/१६ गतेका दिन यस गोरखा पोलिटेक्निक ईन्स्टिच्युट पालुंगटार-०४ गोरखामा “Employers Information and Carrer Counselling Committe” गठन भएको छ ।

गठित कमिटीमा नेपाल नर्माण व्यावसायि महासंघ जिल्ला कमिटि अध्यक्ष/प्रतिनिधि ,नेपाल उद्योग बाणिज्य संघ जिल्ला कमिटि अध्यक्ष/प्रतिनिधि ,स्थानीय निर्माण व्यावसायिहरु,स्थानीय नगरपालिका का प्राविधिक शाखा प्रमुखहरु,निजि इन्जिगीयारिंग कन्सल्टेन्सी तथा फर्म का प्रतिनिधि तथा शिक्षालयका बिभिन्न प्रतिनिधि हरु रहने छन ।

यस कमिटिले मुलत यस शिक्षालयले संचालन गरेका बिभिन्न अवधिका प्राविधिक शिक्षाका उत्पादित जनशक्ति हरुलाई श्रम बजारमा जोड्न सहजीकरण गर्ने,करियर काउन्ससेिंग गर्ने तथा श्रम बजारको माग बमोजिम का तालिम हरु संचालन गर्न प्राविधिक सल्लाह तथा सुझाव समेत दिने अपेक्षा गरियको छ ।

उक्त समिति को सम्योजक शिक्षालय प्रमुख रहने बेवस्था गरियको छ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required