
Employers Information and Carrer Counselling Committee
मिति २०७६/११/१६ गतेका दिन यस गोरखा पोलिटेक्निक ईन्स्टिच्युट पालुंगटार-०४ गोरखामा “Employers Information and Carrer Counselling Committe” गठन भएको छ । गठित कमिटीमा नेपाल नर्माण व्यावसायि महासंघ जिल्ला कमिटि अध्यक्ष/प्रतिनिधि ,नेपाल उद्योग बाणिज्य संघ जिल्ला कमिटि अध्यक्ष/प्रतिनिधि ,स्थानीय निर्माण व्यावसायिहरु,स्थानीय नगरपालिका का प्राविधिक शाखा प्रमुखहरु,निजि इन्जिगीयारिंग कन्सल्टेन्सी तथा फर्म का प्रतिनिधि तथा शिक्षालयका बिभिन्न प्रतिनिधि हरु […]

गोरखा बहुप्राबिधिक शिक्षालय लाई गण्डकी प्रदेश स्तरको नमुना बहुप्राविधिक शिक्षालयको रुपमा विकास गर्ने भनि मिति २०७६/०१/२० गते एक कार्यक्रम सम्पन्न ।
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकार आर्थिक समृद्धीको दिशामा प्रतिबद्ध रहेको बताएका छन् । पालुङटार वडा नं। ०४ स्थित गोरखा नमूना बहुप्रविधिक शिक्षालय घोषणा तथा भवन शिलन्यास कार्यक्रमको उद्घाटन गर्दै नेता श्रेष्ठले सरकार आर्थिक समृद्धीको दिशामा अघि बढेको बताएका हुन । नेता श्रेष्ठले बर्तमान सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकास गरेर […]